تحميل

Slzii.com يبحث

يبحث (أخبار)

प्रधानमन्त्री उपस्थित हुने–नहुने कुराले विपक्षीले संसदमा हलो अड्काउन पाइँदैन : जगदीश खरेल
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले प्रधानमन्त्री उपस्थित हुने वा नहुने कुरामा विपक्षीले संसदमा हलो अड्काउन नहुने बताएका छन् ।प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै रास्वपा सांसद खरेलले आठ वटा अध्यादेश सरकारले संसदमा किन ल्याउनु पर्‍यो भनेर आज महसुस भइरहेको बताएका छन् । उनले संसद विपक्षीको अवरोधकै कारण २०७ सालमा बनेको संविधान अनुसार जति ऐन र कानुन संसदले बनाउनु पर्थ्याे त्यो नसकेको बताए ।उनले उनले सदनमा विपक्षी दलहरुको विरोधलाई देखाउँदै भने, ‘यतिधेरै
2026-05-26 10:14:47

‘विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलन नेपालमा
पाटन । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विश्वका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनले सामूहिक प्रतिबद्धतालाई अझै बलियो बनाउने अवसर प्रदान गर्नेछ भन्ने धारणा राखेकी छन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोगमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजित विश्वका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सम्मेलन महिला पशुपालकहरुलाई अधिकारको सम्मान [...] The post ‘विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलन नेपालमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more... .
2026-05-26 10:11:01

घरजग्गा रोक्का/फुकुवा एकै दिनमा सकाउन विभागको सर्कुलर, ९ बुँदे परिपत्रमा के छ?
काठमाडौं। अनलाइन प्रणालीमा कमजोरी देखाउँदै घरजग्गा रोक्का/फुकुवामा भूमि प्रशासन कार्यालयहरुले ढिलासुस्ती गर्न थालेपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले परिपत्र गरेको छ। विभागले बैंकसँग आवश्यक सहजीकरण गर्न भन्दै देशभरका भूमि प्रशासन कार्यालयलाई परिपत्र गरेको हो। सहकारीबाहेक सबै बैंकहरुबाट जेठ १ बाट घरजग्गा रोक्का फुकुवा अनलाइनबाटै हुन थालेसँगै घरजग्गा व्यवसायी र सेवाग्राही खुसी भएकामा एकैदिन हुनुपर्ने काममा [...] The post घरजग्गा रोक्का/फुकुवा एकै दिनमा सकाउन विभागको सर्कुलर, ९ बुँदे परिपत्रमा के छ? appeared first on BIZMANDU .
2026-05-24 06:59:02

क्युवा मामिलामा हस्तक्षेप गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको उद्घोष
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्युवाको सन्दर्भमा आफ्ना पूर्ववर्तीहरूले दशकौँदेखि सोच्दै आएको हस्तक्षेपकारी कदम अब आफूले चाल्ने बताउनुभएको छ । बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले क्युबामा परिवर्तन ल्याउन आफू तयार रहेको र यसबाट अमेरिकामा रहेका क्युवाली मूलका नागरिकहरूलाई आफ्नो देश फर्कन र त्यहाँको पुनर्संरचनामा सहयोग गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति ट्रम्पले ... Continue reading "क्युवा मामिलामा हस्तक्षेप गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको उद्घोष" The post क्युवा मामिलामा हस्तक्षेप गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको उद्घोष appeared first on Arghakhanchi.Com "Arghakhanchi Media House Pvt. Ltd. Online News of Nepal, Politics, Entertainment, Economy, Sports, World, photos, videos .
2026-05-22 03:57:54

आजको राशिफल: आज बिस २०८३ जेठ ६ गते बुधवार ईस २०२६ मे २० नेपाल सम्बत ११४६ अनालाथ्व चतुर्थी
२०८३ जेठ ६ गते बुधवार: आजको राशिफल आजको राशिफल बिस २०८३ जेठ ६ गते बुधवार ईस २०२६ मे २० नेपाल सम्बत ११४६ अनालाथ्व चतुर्थी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल चतुर्थी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, शूल योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १३ मिनेटमा र ... Continue reading "आजको राशिफल: आज बिस २०८३ जेठ ६ गते बुधवार ईस २०२६ मे २० नेपाल सम्बत ११४६ अनालाथ्व चतुर्थी" The post आजको राशिफल: आज बिस २०८३ जेठ ६ गते बुधवार ईस २०२६ मे २० नेपाल सम्बत ११४६ अनालाथ्व चतुर्थी appeared first on Arghakhanchi.Com "Arghakhanchi Media House Pvt. Ltd. Online News of Nepal, Politics, Entertainment, Economy, Sports, World, photos, videos .
2026-05-20 00:35:53

खुला प्रतिस्पर्धाबाट छानिए वायु सेवा निगमका सञ्चालक, सात दिनभित्र नियुक्ति लिन मन्त्रालयको सूचना
काठमाडौं। नेपाल वायु सेवा निगमका सञ्चालक समितिका पाँच सदस्य खुला प्रतिस्पर्धाबाट छनोट भएका छन्। छनोट भएका सदस्यहरूलाई नियुक्ति लिन आउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचित गरेको छ। मन्त्रालयका अनुसार डा. दिपक प्रसाद बास्तोला, प्रविन भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रुपा लामिछाने र लीलाराज ढकाल सदस्य छनोट भएका हुन्। नेपाल वायुसेवा निगम ऐन, २०१९ को [...] The post खुला प्रतिस्पर्धाबाट छानिए वायु सेवा निगमका सञ्चालक, सात दिनभित्र नियुक्ति लिन मन्त्रालयको सूचना appeared first on BIZMANDU .
2026-05-14 16:04:51

सम्पत्ति विवरण अनुगमन प्रतिवेदन: ९९.३२ प्रतिशत कर्मचारीले बुझाए समयमा विवरण
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरेको छ । बुधबार आयोग परिसरमा आयोजित कार्यक्रममा केन्द्रका सचिवले प्रतिवेदन प्रमुख आयुक्त समक्ष बुझाएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख आयुक्त प्रेम कुमार राईले कानुनअनुसार समयमै प्रतिवेदन पेस गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रलाई धन्यवाद दिए । ... Continue reading "सम्पत्ति विवरण अनुगमन प्रतिवेदन: ९९.३२ प्रतिशत कर्मचारीले बुझाए समयमा विवरण" The post सम्पत्ति विवरण अनुगमन प्रतिवेदन: ९९.३२ प्रतिशत कर्मचारीले बुझाए समयमा विवरण appeared first on Arghakhanchi.Com "Arghakhanchi Media House Pvt. Ltd. Online News of Nepal, Politics, Entertainment, Economy, Sports, World, photos, videos .
2026-05-13 14:17:57

विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं। विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी संगठन बन्द गर्ने निर्णयलाई कार्यान्वयन नगर्न भनेको हो। ‘विश्वविद्यालय समन्वय समितिको २०८२/१२/२० को निर्णय कार्यान्वयन नगर्नु/नगराउनु,’ आदेशमा भनिएको छ। सरकारले विद्यार्थी संगठन बन्द गराएपछि विद्यार्थी संगठनका नेताहरु रिट लिएर अदालत गएका [...] The post विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश appeared first on BIZMANDU .
2026-05-11 10:55:24

सुशासनको आवरणमा लोकतन्त्र कमजोर पार्ने प्रयास अस्वीकार्य : नेत्री निर्मला क्षेत्री
बुटवल । नेपाली कांग्रेसकी प्रभावशाली नेत्री तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतान्त्रिक मूल्य, संसदको गरिमा र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप लगाउनुभएको छ। बुटवलमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्तिलाई “संसदीय प्रणालीमाथिको गम्भीर प्रहार”को संज्ञा दिँदै लोकतन्त्रलाई कमजोर ... Continue reading "सुशासनको आवरणमा लोकतन्त्र कमजोर पार्ने प्रयास अस्वीकार्य : नेत्री निर्मला क्षेत्री" The post सुशासनको आवरणमा लोकतन्त्र कमजोर पार्ने प्रयास अस्वीकार्य : नेत्री निर्मला क्षेत्री appeared first on Arghakhanchi.Com "Arghakhanchi Media House Pvt. Ltd. Online News of Nepal, Politics, Entertainment, Economy, Sports, World, photos, videos .
2026-05-08 03:23:22

अमेरिका र इरानबीचकाे तनावका कारण कच्चा तेलको मूल्यमा पुन: वृद्धि
काठमाडौं : अमेरिका र इरानबीच फेरि तनाव बढेसँगै शुक्रबार बिहान एसियाली बजारमा कच्चा तेलको मूल्यमा पुन: वृद्धि भएको छ।विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य २.६५ ले बढेर प्रति ब्यारल १०२.७० डलर पुगेको छ। त्यस्तै, अमेरिकी बजारमा कारोबार हुने क्रुडको मूल्य २.३५ ले वृद्धि भई ९७ डलर पुगेको छ।वास्तवमा, स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच गोलीबारी भएको थियो। उक्त घटनापछि अमेरिकी सेनाले इरानको तर्फबाट विनाकारण गरिएको आक्रमण रोक्न जवाफी कारबाही गरिएको बताएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्
2026-05-08 03:15:38

លោកឌុយទែរតេជាមេដឹកនាំអាស៊ីដំបូងគេដែលតុលាការព្រហ្មទណ្ឌអន្តរជាតិបើកសវនាការជំនុំជម្រះ
អតីតប្រធានាធិបតីហ្វីលីពីន លោករ៉ូឌ្រីហ្គោឌុយទែរតេ នឹងត្រូវតុលាការព្រហ្មទណ្ឌអន្តរជាតិ ហៅកាត់ជា ភាសាបារាំង ថា CPI បើកសវនាការជំនុំជម្រះ។ ការសម្រេចរបស់តុលាការព្រហទណ្ឌអន្តរជាតិធ្វើឡើង បន្ទាប់ពី អង្គចៅក្រម កាលពីថ្ងៃព្រហស្បតិ៍ទី ២៣មេសា បានបញ្ជាក់ជាផ្លូវការ បទចោទប្រកាន់ទៅលើ អតីតប្រធានាធិបតីហ្វីលីពីន ពាក់ព័ន្ធនឹង ឧក្រិដ្ឋកម្មប្រឆាំងមនុស្សជាតិ នៅក្នុងយុទ្ធនាការ “សង្គ្រាមប្រឆាំងគ្រឿងញៀន”ដែលបណ្ដាលឲ្យមានមនុស្សស្លាប់រាប់ពាន់នាក់នៅហ្វីលីពីន។
2026-04-24 11:59:09

सरकारले कसरी खाली गराउदै छ सुकुम्बासी बस्ति ? यी हुन् ११ बुँदे निर्णय
काठमाडौँ । काठमाडौँ उपत्यका भित्रको अव्यवस्थित बस्ती हटाउने विषयमा सरकारले विभिन्न निर्णय गरेको छ । शहरी विकास मन्त्री सुनील लम्सालको अध्यक्षमा शुक्रबार मन्त्रालयमा बसेको विभिन्न निकाय र सरोकारवाला पक्षको बैठकले नदी किनारका सरकारी जग्गामा रहेका घर र टहरा खाली गरेर त्यहाँ बसोबास गरेका नागरिकहरुलाई व्यवस्थापन गर्ने विषयमा विभिन्न निर्णय गरेको हो । निर्णयहरु: १. ... Continue reading "सरकारले कसरी खाली गराउदै छ सुकुम्बासी बस्ति ? यी हुन् ११ बुँदे निर्णय" The post सरकारले कसरी खाली गराउदै छ सुकुम्बासी बस्ति ? यी हुन् ११ बुँदे निर्णय appeared first on Arghakhanchi.Com "Arghakhanchi Media House Pvt. Ltd. Online News of Nepal, Politics, Entertainment, Economy, Sports, World, photos, videos .
2026-04-24 11:54:15

भक्तपुरमा नयाँ वर्षसँगै बिस्का जात्राको उल्लास : ढालियो य:सिं (तस्विरहरु)
काठामाडौं । भक्तपुरको भेलुखेलमा य:सिं (स्थानीय भाषामा ल्योसिंद्यो) ढालिएको छ। बिस्काको पाँचौं दिन आज साँझ य:सिं ढालिएको हो। हो। सोमबार साँझ य:सिं ठड्याइएको थियो। य:सिं उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको तान्त्रिक विधिपूर्वक पूजा गरी जात्रा गरिएको थियो। त्यसपछि न्हेसटो (सात सय टोल)मा अवस्थित बाराहीको तिंप्वाः जात्रा र खौमाको इन्द्रायणी देवीको त्वारीवा जात्रा गरी शक्तिपीठमा लाने परम्परा छ। य:सिं ढाल्नुभन्दा [...] The post भक्तपुरमा नयाँ वर्षसँगै बिस्का जात्राको उल्लास : ढालियो य:सिं (तस्विरहरु) appeared first on BIZMANDU .
2026-04-14 12:53:39

आइपिएलमा मुम्बईमाथि रोयल च्यालेन्जर्स बैंगलुरुको १८ रनको जित
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले मुम्बईलाई १८ रनले पराजित गरेको हो । बैंगलुरुले दिएको २४१ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो । मुम्बईका लागि शेरफान रथरफोर्डले अविजित ७१ रन बनाएका थिए भने कप्तान हार्दिक पाण्डेयले ... Continue reading "आइपिएलमा मुम्बईमाथि रोयल च्यालेन्जर्स बैंगलुरुको १८ रनको जित" The post आइपिएलमा मुम्बईमाथि रोयल च्यालेन्जर्स बैंगलुरुको १८ रनको जित appeared first on Arghakhanchi.Com "Arghakhanchi Media House Pvt. Ltd. Online News of Nepal, Politics, Entertainment, Economy, Sports, World, photos, videos .
2026-04-13 02:39:18

स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई भन्यो : ‘आइतबार पनि ओपीडी सेवा सञ्चालनको व्यवस्था मिलाउनु’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालनको व्यवस्था मिलाउन भनेको छ सरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अस्पतालहरूले पनि आइतबार ओपीडी सेवा बन्द गर्ने निर्णय गरेका थिए । यो निर्णयसँगै मन्त्रालयले विज्ञप्ति निकालेर सो निर्देशन दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता [...] The post स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई भन्यो : ‘आइतबार पनि ओपीडी सेवा सञ्चालनको व्यवस्था मिलाउनु’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more... .
2026-04-10 04:47:28

भक्तपुरको बिस्का: जात्रा सुरु, यस्ता छन् जात्रा भित्रका जात्रा
भक्तपुर । आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको रथमा पूजा गर्ने स्थानीयको बिहानदेखि भीड लागेको छ । आज बिहानदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थानले जानकारी ... Continue reading "भक्तपुरको बिस्का: जात्रा सुरु, यस्ता छन् जात्रा भित्रका जात्रा" The post भक्तपुरको बिस्का: जात्रा सुरु, यस्ता छन् जात्रा भित्रका जात्रा appeared first on Arghakhanchi.Com "Arghakhanchi Media House Pvt. Ltd. Online News of Nepal, Politics, Entertainment, Economy, Sports, World, photos, videos .
2026-04-10 04:47:17

सैयारा फेम अभिनेता अहान पाण्डेको दोस्रो फिल्मको घोषणा
काठमाडौँ । सैयारा फेम अभिनेता अहान पाण्डेको नयाँ फिल्मको घोषणा भएको छ । चर्चित निर्देशक अली अब्बास जफरको नयाँ फिल्ममा आहानको प्रमुख भूमिका हुने भएको हो । एक्सन फिल्म बनाउने पहिचान बनाएका जफरले फिल्मको पहिलो झलक सार्वजनिक गरेका छन् । सार्वजनिक झलकसँगै यो फिल्मलाई आउँदै गरेको बहुप्रतीक्षित परियोजनामध्ये एकका रूपमा हेरिएको छ । पहिलो ... Continue reading "सैयारा फेम अभिनेता अहान पाण्डेको दोस्रो फिल्मको घोषणा" The post सैयारा फेम अभिनेता अहान पाण्डेको दोस्रो फिल्मको घोषणा appeared first on Arghakhanchi.Com "Arghakhanchi Media House Pvt. Ltd. Online News of Nepal, Politics, Entertainment, Economy, Sports, World, photos, videos .
2026-04-04 11:32:20

ऊर्जा मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ । वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ । प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुरूप यो [...] The post ऊर्जा मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध appeared first on Hellokhabar- 'आर्थिक निगरानी, सामाजिक खबरदारी' .
2026-03-31 05:07:08

धनगढीमा सञ्चालन भएको नि:शुल्क पाठेघरको मुखको क्यान्सर परीक्षणमा पहिलो दिन १६९ महिलाले सेवा लिए
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाहरूमा प्रजनन स्वास्थ्य एकीकृत रोग नियन्त्रण कार्यक्रमअन्तर्गत एचपिभी डिएनए विधिमार्फत पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालनमा आएको छ । आइतबार (चैत १५ गते)देखि सुरु भएको उक्त अभियानअन्तर्गत वडा नम्बर ७ बेलीमा आयोजित शिविरमा १६९ महिलाहरूले सेवा लिएका छन् । महिलाहरूमा पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गरी रोकथाम गर्ने उद्देश्यले [...] The post धनगढीमा सञ्चालन भएको नि:शुल्क पाठेघरको मुखको क्यान्सर परीक्षणमा पहिलो दिन १६९ महिलाले सेवा लिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more... .
2026-03-31 05:01:43

प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबिचको भेटमा के भयो कुराकानी?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीबिच शिष्टाचार भेट भएको छ। सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई ज्ञापन गरे। उनले भने, ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो सफलताका लागि म [...] The post प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबिचको भेटमा के भयो कुराकानी? appeared first on BIZMANDU .
2026-03-22 15:53:26

सांसदहरुलाई रास्वपा सभापति लामिछानेको निर्देशन–जथाभावी अभिव्यक्ति नदिनु, प्राप्त अभिमतलाई मनोरञ्जनका रुपमा नलिनु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिएका छन् । रास्वपाद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले सार्वजनिक रूपमा जथाभावी अभिव्यक्ति दिने र प्राप्त अभिमतलाई मनोरञ्जनका रूपमा लिने छुट कसैलाई नरहेको [...]
2026-03-18 10:09:15

आमाको जीवन बचाउन छोरीले गरिन् सहयोगको आग्रह
इटहरी । सुनसरीको रामधुनीकी ४४ वर्षीया तेजकुमारी परियार ब्लड क्यान्सरसँग जुधिरहेकी छन्। गम्भीर रोगसँग संघर्ष गरिरहेकी आमाको जीवन बचाउन अहिले उनकी छोरी सुनेना परियारले सहयोगको अभियान सुरु गरेकी छन्। आमाको स्वास्थ्य अवस्था एक्कासी बिग्रिएपछि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा जाँच गराउँदा तेजकुमारीलाई ब्लड क्यान्सर भएको पुष्टि भएको थियो। त्यसपछि थप उपचारका लागि उनलाई काठमाडौंको सिभिल अस्पतालमा [...]The post आमाको जीवन बचाउन छोरीले गरिन् सहयोगको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
2026-03-17 00:00:11

अन्तिम मतपरिणाम सार्वजनिक, दुई तिहाइका लागि २ सिटले चुक्यो रास्वपा
काठमाडौं : फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सम्पन्न भएको जानकारी दिएको छ।अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२ सिट जितेको छ। दुई तिहाइबाट रास्वपा दुई सिटले चुकेको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको हो।त्यस्तै नेपाली कांग्रेसले ३८ सिट जित्दै दोस्रो स्थानमा रहेको छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको हो। त्यस्तै तेस्रोमा रहेको एमालेल
2026-03-12 15:17:10

धादिङमा २ हजार १०४ निर्वाचन प्रहरीलाई प्रमाणपत्रसहित बिदाइ
धादिङ : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिहीबार औपचारिक रूपमा बिदाइ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय खानीखोलाले आफ्नो मातहत तालिम लिएका नेपाल प्रहरीतर्फ २ हजार २५ जना र सशस्त्र प्रहरीतर्फ ७९ जना गरी कुल २ हजार १०४ जना निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गर्दै सम्मानसहित बिदाइ गरेका हुन्।निर्वाचनका क्रममा देशभर खटाइएका निर्वाचन प्रहरीलाई एकै दिन बिदाइ गर्ने निर्देशनअनुसार धादिङ
2026-03-12 15:17:02

उत्तर र समय दिने नेतृत्व चाहिन्छ, सरकारको नेतृत्व रविले गरेमा राम्रो- हर्क साम्पाङ
काठमाडौं । श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नेतृत्व रवि लामिछानेले गरेमा राम्रो हुने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै साम्पाङले जनताले चुनिहाले पछि अब सबैले स्वीकार्नुपर्ने भन्दै सरकारको नेतृत्व रविले गर्दा राम्रो हुने टिप्पणी गरेका छन् । उनले सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिने भन्दै त्यसो ... Continue reading "उत्तर र समय दिने नेतृत्व चाहिन्छ, सरकारको नेतृत्व रविले गरेमा राम्रो- हर्क साम्पाङ"The post उत्तर र समय दिने नेतृत्व चाहिन्छ, सरकारको नेतृत्व रविले गरेमा राम्रो- हर्क साम्पाङ appeared first on Arghakhanchi.Com "Arghakhanchi Media House Pvt. Ltd. Online News of Nepal, Politics, Entertainment, Economy, Sports, World, photos, videos.
2026-03-08 09:27:43

जाँचबुझ आयोगले प्रधानमन्त्री कार्कीलाई बुझायो प्रतिवेदन
काठमाडौं । जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । आइतबार सिंहदरबार पुगेर आयोगको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई अनुसन्धानको प्रतिवेदन बुझाएको हो । जेनजी आन्दोलनका घटनाको छानबिन गर्न सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । सुरूमा तीन महिनाको समयावअधि ... Continue reading "जाँचबुझ आयोगले प्रधानमन्त्री कार्कीलाई बुझायो प्रतिवेदन"The post जाँचबुझ आयोगले प्रधानमन्त्री कार्कीलाई बुझायो प्रतिवेदन appeared first on Arghakhanchi.Com "Arghakhanchi Media House Pvt. Ltd. Online News of Nepal, Politics, Entertainment, Economy, Sports, World, photos, videos.
2026-03-08 09:23:47

धनुषा–३ मा रास्वपाका झा विजयी
जनकपुर । धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ४३ हजार ९८८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १६ हजार ६५२ [...]The post धनुषा–३ मा रास्वपाका झा विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
2026-03-06 23:37:05

काठमाडौं–१ का मतपेटिका नयाँ बानेश्वरस्थित गणनास्थलतर्फ लैजाँदै (फोटोफिचर )
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. १ अन्तर्गत अनामनगर मतदान केन्द्रमा खसेका मतपेटिका मतगणनाका लागि ढुवानी गरिएको छ। मतपेटिका नयाँ बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा स्थापना गरिएको मतगणनास्थलतर्फ सुरक्षाकर्मीको निगरानीमा लगिएको हो। मतदान सम्पन्न भएसँगै क्षेत्रभरका केन्द्रबाट क्रमशः मतपेटिका संकलन गरी गणनास्थलमा ल्याउने कार्य जारी रहेको छ।The post काठमाडौं–१ का मतपेटिका नयाँ बानेश्वरस्थित गणनास्थलतर्फ लैजाँदै (फोटोफिचर ) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
2026-03-05 12:57:37

निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनायो : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सम्पन्न निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाएको बताएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि ब‍िहीबार प्रचण्डले सामाजिक संजालमार्फत शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा भएको निर्वाचनमा जनताको सहभागिताले प्रणाली बलियो बनाएको बताएका हुन्। ‘मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले [...]The post निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनायो : प्रचण्ड appeared first on BIZMANDU.
2026-03-05 12:57:00

नयाँ भन्दै भुलभुलैयामा नपर्न गगनको आग्रह, ‘नयाँ भन्दै आएको माओवादी देखेको होइन हामीले?’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावबारे संशय पैदा गर्न खोजिएको भन्दै यस्ता तत्वहरुको पछि नलाग्न आग्रह गरेका छन्। बिहीबार सुर्खेतको चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस चुनाव सफल पार्ने पक्षमा रहेको बताए। अहिलेको निर्वाचन पूर्वयोजना र नियमितताको नभइ बाध्यताको रहेको जिकिर उनले गरे। फागुन २१ गते संविधानलाई सही ट्र्याकमा ल्याउन मतदान हुन लागेको उनले [...]The post नयाँ भन्दै भुलभुलैयामा नपर्न गगनको आग्रह, ‘नयाँ भन्दै आएको माओवादी देखेको होइन हामीले?’ appeared first on BIZMANDU.
2026-02-26 10:11:53

‘०४६ सालपछिका सबै काण्डको छानबिन हुन्छ’
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ०४६ सालपछिका सबै काण्डको छानबिन हुने बताएका छन् । मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारविरुद्ध पार्टी निर्मम हुने उल्लेख गरे । २०४६ साल पछिका सबै काण्डको छानबिन हुने बताउँदै उनले भने, ‘प्रतिशोध हुँदैन, हिसाब हुन्छ ।’ लघुवित्त र सहकारी समस्याको समाधान गरिने [...]The post ‘०४६ सालपछिका सबै काण्डको छानबिन हुन्छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
2026-02-24 23:48:19

धनकुटामा मतदान केन्द्रमा सामग्री पठाउने तयारी तिव्र
धनकुटा । प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि धनकुटा आइपुगेका सामग्री मतदान केन्द्रमा पठाउने तयारी थालिएको छ । निर्वाचनका क्रममा आवश्यक पर्ने नङमा लगाउने मसी, स्ट्याम्प प्याड, लाहा, मैनबत्तीलगायतका विभिन्न सामग्री मतदान केन्द्रमा पठाउने तयारीमा रहेको प्रमुख निर्वाचन अधिकारी माघवप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार जिल्लाका १ सय ६६ वटै मतदान केन्द्रमा पठाउन विभिन्न सामग्री विभाजन [...]The post धनकुटामा मतदान केन्द्रमा सामग्री पठाउने तयारी तिव्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
2026-02-24 23:45:40

इलाम बनाउने सुहाङको सङ्कल्प
इलाम । इलाम-२ लाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी ‘ग्लोबल ब्रान्ड’ का रूपमा स्थापित गर्ने उद्देश्य सहित सुहाङले इलाम बनाउने प्रतिबद्धता सार्वजनिक गरेका छन् । स्थानीय उत्पादनको बजारीकरण, गुणस्तर तथा विदेशी लगानी आकर्षित गर्ने लक्ष्यसहित इलाममा लगानी गर्ने प्रतिबद्धता सार्वजनिक गरेका हुन । ‘ग्लोबल ब्रान्ड’ देखि विकास, पूर्वाधार, रोजगारी, उद्योग, पर्यटन मुख्य एजेण्डा जिल्लामा उत्पादित बाँस, चिया, [...]The post इलाम बनाउने सुहाङको सङ्कल्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
2026-02-24 23:43:21

कैलाली–५ मा नाउपा नेपालका उम्मेदवार रास्वपा प्रवेश
धनगढी । कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ का नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । नाउपा नेपालका कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार जगन्नाथ चौधरी मंगलवार रास्वपा प्रवेश गरेका हुन् । रास्वपाको धनगढीस्थित कार्यालयमा रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारु र रास्वपा उम्मेदवार डाक्टर आनन्दबहादुर चन्दले चौधरीलाई माला [...]The post कैलाली–५ मा नाउपा नेपालका उम्मेदवार रास्वपा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
2026-02-24 23:40:17

नवीकरणमै सिमित बन्दै ‘जीवन बिमा’
काठमाडौं । नेपालको जीवन बिमा क्षेत्रले चालू आर्थिक वर्ष २०८२–८३ को माघ मसान्तसम्म संख्यात्मक रूपमा उल्लेख्य विस्तार गरेको छ । यद्यपि, जीवन बिमाको क्षेत्र अझै पनि असन्तुलित र नवीकरणमा अत्यधिक निर्भर देखिएको छ । १ खर्ब ११ अर्बको व्यापारमा नयाँ बिमितबाट २५ अर्ब नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जीवन बिमा कम्पनीले ७ महिनाको [...]The post नवीकरणमै सिमित बन्दै ‘जीवन बिमा’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
2026-02-24 23:32:57

ललितपुर–२ नेवाः पहिचानको ‘लालकिल्ला’ जोगाउने र खोस्ने प्रतिस्पर्धा
ललितपुर । प्रतिनिधिसभा निर्वाचनको इतिहासमै नेवाः समुदायबाट मात्रै प्रतिनिधि पाइरहेको ललितपुर क्षेत्र नम्बर–२ मा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा नेकपा एमालेबाट २०७९ सालको निर्वाचनमा विजयी भएका प्रेमबहादुर महर्जन उम्मेदवार छन् भने नेपाली कांग्रेसबाट प्र ेमकृष्ण महर्जन तथा रास्वपाबाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेल मैदानमा छन् । राप्रपाका उम्मेदवार रघुबरराज थापा र उज्यालो नेपाल [...]The post ललितपुर–२ नेवाः पहिचानको ‘लालकिल्ला’ जोगाउने र खोस्ने प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
2026-02-24 23:31:26

राजस्व चुहावट नियन्त्रणका लागि एकीकृतरुपमा काम गर्न अर्थमन्त्रीको निर्देशन, आइजीपीले के भने?
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार बसेको राजस्व चुहावट समितिको बैठकमा मन्त्री खनालले सरोकारवाला निकायहरूलाई चुहावट नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य गर्दै एकीकृतरूपमा काम गर्न निर्देशन दिएका हुन्। उनले राजस्व चुहावट नियन्त्रणमा प्रणालीगत सुधारका लागि गरिएका प्रयासलाई समेत अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै [...]The post राजस्व चुहावट नियन्त्रणका लागि एकीकृतरुपमा काम गर्न अर्थमन्त्रीको निर्देशन, आइजीपीले के भने? appeared first on BIZMANDU.
2026-02-23 13:44:17

सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध
सुदूरपश्चिम । आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले आज जारी गरेको सूचनामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका कैलाली जिल्लाका सम्पूर्ण [...]The post सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
2026-02-23 13:43:12

मायाखोला हाइड्रोपावरले एक अर्बको हकप्रद सेयर जारी गर्ने, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक
काठमाडौं। मायाखोला हाइड्रोपावरले एक करोड कित्ता अर्थात एक अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। हकप्रद सेयर निष्कासन सम्बन्धमा मायाखोला हाइड्रोपावर र सिटिजन्स क्यापिटलबीच सोमबार सम्झौता भएको छ। सम्झौतामा मायाखोला हाइड्रोपावर कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर [...]The post मायाखोला हाइड्रोपावरले एक अर्बको हकप्रद सेयर जारी गर्ने, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक appeared first on BIZMANDU.
2026-02-16 12:17:24

नेशनल लाईफद्वारा मधेश प्रदेशका अभिकर्ताहरु सम्मानित
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जनकपुरस्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बिमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य हुनु भएका ७७ जना अभिकर्तासहित विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं मधेश प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो। प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्विप प्र
2026-02-16 12:14:17

निर्वाचन सुरक्षा : प्रत्येक पालिकामा दुई जना प्रहरी निरीक्षकको कमान्डमा मोबाइल पेट्रोलिङ
काठमाडौं। निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रहरीले प्रत्येक पालिकामा दुई प्रहरी निरीक्षक (इन्स्पेक्टर)को नेतृत्वमा मोबाइल पेट्रोलिङ गर्ने तयारी गरेको छ। हिमाली जिल्ला बाहेक ७ सय ५३ स्थानीय तहमा मोबाइल गस्ती गर्ने तयारी भएको हो। जसको लागि प्रत्येक पालिकामा प्रहरी निरीक्षक खटाइने भएको छ। नेपाल प्रहरीमा करिब १३ सय प्रहरी निरीक्षक छन्। सबै ठाउँका लागि जनशक्ति [...]The post निर्वाचन सुरक्षा : प्रत्येक पालिकामा दुई जना प्रहरी निरीक्षकको कमान्डमा मोबाइल पेट्रोलिङ appeared first on BIZMANDU.
2026-02-12 06:28:37

विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ललितपुर धापाखेल बस्ने ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, बागलुङ काठेखोला गाउँपालिका–२ की ४३ वर्षीया कोपिला शर्मा, धनकुटा नगरपालिका–२ का ३१ वर्षीय सन्तोष राई तथा काभ्रे चौंरीदेउरीली [...]The post विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
2026-02-09 10:28:43

रश्मिका र विजयले किन लुकाउँदै छन् विहेको खबर
मुम्बई । भारतीय अभिनेत्री रश्मिका मन्डाना र अभिनेता विजय देवरकोन्डा यति बेला राजस्थानको उदयपुरमा छन् । उनीहरू विवाहको तयारीको लागि उदयपुर पुगेका समाचार आएको छ । यो समाचारलाई रश्मिका र विजयले अझै लुकाएका छन् । लामो समयदेखि दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा र रश्मिका मन्डानाको विवाहको चर्चा चलिरहेको छ । यी दुईले परिवारका सदस्यहरूको उपस्थितिमा [...]The post रश्मिका र विजयले किन लुकाउँदै छन् विहेको खबर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
2026-02-02 07:59:49

चलचित्रमा दक्ष रोजगारीको लागि एक दर्जन कार्यशाला गरिँदै
काठमाडौं । चलचित्र विकास बोर्डले यो आर्थिक वर्षलाई ‘चलचित्र दक्षता अभिवृद्धि वर्ष’को रूपमा घोषणा गर्दै एक दर्जन दक्षता अभिवृद्धि सम्बन्धी कार्यक्रम तय गरेको छ । आगामी असार मसान्तसम्म सबै अभिवृद्धि प्रशिक्षण पुरा गर्ने गरी यस्ता कार्यक्रमहरू तय गरेको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले चलचित्रको पेसागत संघ संस्थासँग आबद्ध रहेर उनीहरूको परामर्श [...]The post चलचित्रमा दक्ष रोजगारीको लागि एक दर्जन कार्यशाला गरिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
2026-02-02 07:58:37

चलचित्र धुरन्धरको गीतलाई गिनिज अफ वल्र्ड रेकर्ड
मुम्बई । गत ५ डिसेम्बरमा रिलिज भएको बलिउड चलचित्र ‘धुरन्धर’ अहिले पनि विश्वका विभिन्न चलचित्र घरमा प्रदर्शन भइरहेको छ । रणवीर सिंह, अक्षय खन्ना, सञ्जय दत्त, अर्जुन रामपाल र आर. माधवनको मुख्य भूमिका रहेको यो चलचित्रको दोस्रो सिक्वेल अहिले निर्माण भइरहेको छ । यो चलचित्रले भारतमा मात्रै ८३६ करोड रुपैयाँ कमाएको छ । अझै केही [...]The post चलचित्र धुरन्धरको गीतलाई गिनिज अफ वल्र्ड रेकर्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
2026-02-02 07:55:00

काठमाडौँमा जारी नेपाल कल्चरल चलचित्र महोत्सवमा विदेशीको जमघट
काठमाडौं । काठमाडौँमा शुक्रवारबाट सुरु भएको सातौँ संस्करणको ‘नेपाल कल्चरल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२६’ आइतवरसम्म जारी रहने छ । यो महोत्सवको शुक्रवार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, महोत्सवका राष्ट्रिय निर्णायक अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, चलचित्र लेखक तथा निर्देशक रमेश बुढाथोकीलगायतले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा बेलायतकी निर्माता एड्रिना जुली कुलिग [...]The post काठमाडौँमा जारी नेपाल कल्चरल चलचित्र महोत्सवमा विदेशीको जमघट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
2026-02-02 07:53:54

ماذا تفعل؟

0.34175205230713


أخبار
أخبار
نيبال
آخر الأخبار والعناوين
نيبال
أخبار