काठमाडौं । भारतीय संगीत जगतकी प्रख्यात गायिका आशा भोसले ९२ बर्षको उमेरमा धर्तीबाट बिदा भएकी छन् । हृदयघात भएपछि अस्पताल भर्ना भएकी आशाको आइतबार बिहान निधन भएको हो । उनको जीवन यात्रा उतार-चढावले भरिएको प्रेरणादायी कथा रहेको छ । आफ्नी जेठी दिदी तथा स्वरसम्राज्ञी लता मंगेशकरको पदचिन्ह पछ्याउँदै उनी पनि सानै उमेरमा संगीत क्षेत्रमा ... Continue reading "आशा भोसलेले गएकी थिइन् यी नेपाली गीत" The post आशा भोसलेले गएकी थिइन् यी नेपाली गीत appeared first on Arghakhanchi.Com "Arghakhanchi Media House Pvt. Ltd. Online News of Nepal, Politics, Entertainment, Economy, Sports, World, photos, videos .
2026-04-13 02:36:56