Cargando

Slzii.com Buscar

Buscar (Noticias)

कमलादीस्थित स्काइवाक अगाडि भवनमा आगलागी

top lifestyle

काठमाडौ. । काठमाडौंको कमलादीस्थित एक भवनमा आगलागी भएको छ । आज दिउँसो कमलादीमा रहेको थकाली भान्साघरमा आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । अहिले आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउन दमकलसहित सुरक्षाकर्मी पुगेको छ ।
2026-03-28 08:49:48

¿Qué estás haciendo?

0.099285125732422


Noticias
Noticias

Últimas noticias y titulares
काठमाडौ. । काठमाडौंको कमलादीस्थित एक भवनमा आगलागी भएको छ । आज दिउँसो कमलादीमा रहेको थकाली भान्साघरमा आगलागी भएको हो । आगलागीको कारण खुल्न सक...
Noticias