Loading

Slzii.com Search

Search (News)

संविधान संशोधनका लागि अध्ययन गर्न उपसभापति भुसालको संयोजकत्वमा कांग्रेसले बनायो समिति

top lifestyle

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनको लागि अध्ययन गर्न उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति गठन गरेको छ। केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधनका लागि राय सुझाव दिनको लागि भुसालको नेतृत्वमा समिति गठन गरेको हो। भुसालको संयोजक रहेको समितिमा विज्ञहरू पनि समेटिनेछन्।
2026-03-25 12:40:05

What are you doing?

0.095510005950928


News
News

Latest News and Headlines
काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनको लागि अध्ययन गर्न उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति गठन गरेको छ। केन्द्रीय कार्यसमिति ब...
News