निर्माण क्षेत्र देश विकासको प्रमुख आधार भए पनि अधिकांश आयोजना समयमै सम्पन्न नहुने समस्या देखिन्छ । यसका पछाडि प्रशासनिक ढिलासुस्ती, राजनीतिक हस्तक्षेप, कमजोर योजना, बजेट अभाव, भ्रष्टाचार तथा निर्माण व्यवसायी स्वयंका कमजोरीहरू पनि जिम्मेवार छन् । यी समस्याको वास्तविक कारण, जनधारणा र सुधारका उपायलगायतका विषयमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसँग नेपाल समाचारपत्रका भवनाथ [...]
2026-03-22 15:54:02