Ana lodawa

Slzii.com Bincika

Bincika (Labarai)

प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.४८ अंकले बढ्यो

lifestyle top

काठमाडौं : बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १० अंकले बढेको छ। नेप्से परिसूचक ९.४८ अंकले बढेर २८५२.८३ विन्दुमा पुगेको हो।यो समयमा ९७ स्क्रिप्सको १६ हजार १९५ कित्ता सेयर १ करोड ८ लाख १३ हजार ३८३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ५५ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो।बाँकी १३ स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।
2026-03-11 05:14:53

Me kuke yi?

0.093704223632812


Labarai
Labarai

Labarai da Kanun Labarai
काठमाडौं : बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १० अंकले बढेको छ। नेप्से परिसूचक ९.४८ अंकले बढेर २८५२.८३ विन्दुमा पुगेको हो।यो समयमा ९...
Labarai