Gupakira

Slzii.com Kurondera

Kurondera (Amakuru)

काठमाडौं–१ का मतपेटिका नयाँ बानेश्वरस्थित गणनास्थलतर्फ लैजाँदै (फोटोफिचर )

lifestyle top

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. १ अन्तर्गत अनामनगर मतदान केन्द्रमा खसेका मतपेटिका मतगणनाका लागि ढुवानी गरिएको छ। मतपेटिका नयाँ बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा स्थापना गरिएको मतगणनास्थलतर्फ सुरक्षाकर्मीको निगरानीमा लगिएको हो। मतदान सम्पन्न भएसँगै क्षेत्रभरका केन्द्रबाट क्रमशः मतपेटिका संकलन गरी गणनास्थलमा ल्याउने कार्य जारी रहेको छ।The post काठमाडौं–१ का मतपेटिका नयाँ बानेश्वरस्थित गणनास्थलतर्फ लैजाँदै (फोटोफिचर ) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
2026-03-05 12:57:37

Uriko ukora iki?

0.10157489776611


Amakuru
Amakuru

Amakuru mashasha be n'ivyiyumviro nyamukuru
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. १ अन्तर्गत अनामनगर मतदान केन्द्रमा खसेका मतपेटिका मतगणनाका लागि ढुवानी गरिएको छ। मतपेटिका नयाँ बाने...
Amakuru