Cargando

Slzii.com Buscar

Buscar (Noticias)

नेतन्याहूले ट्रम्पलाई दिए धन्यवाद

lifestyle top

काठमाडौं : इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले इरानले परमाणु हतियार हासिल गरे सम्पूर्ण मानव जीवनकै लागि खतरा बन्ने बताएका छन्।आइतबार इरानी आक्रमणमा सर्वसाधारणको मृत्यु भएको स्थानको अवलोकन गर्दै उनले उक्त कुरा बताएका हुन्। घटनामा ९ जना इजरायली नागरिकको ज्यान गएको थियो।'म हाम्रो महान् मित्र र विश्वका प्रमुख नेतामध्ये एक डोनाल्ड ट्रम्पलाई विशेष धन्यवाद दिन चाहन्छु, जसले विश्वलाई जोगाउने प्रयासमा हामीसँग उभिएर सहयोग गर्नुभयो,' पत्रकारसँग उनले भने।
2026-03-02 16:46:10

¿Qué estás haciendo?

0.10707092285156


Noticias
Noticias

Últimas noticias y titulares
काठमाडौं : इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले इरानले परमाणु हतियार हासिल गरे सम्पूर्ण मानव जीवनकै लागि खतरा बन्ने बताएका छन्।आइतबा...
Noticias