Loading

Slzii.com Search

Search (News)

भाजपाको निमन्त्रणामा रवि लामिछाने सोमबार भारत भ्रमणमा जाँदै

nepali top politics

काठमाडौं : भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल सोमबारदेखि भारत भ्रमणमा जाने भएको छ।भाजपाको विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले आइतबार जारी गरेको विज्ञप्तिअनुसार लामिछाने नेतृत्वको रास्वपाको टोली जुन १ (सोमबार) देखि भारत भ्रमणमा जान लागेको हो।भ्रमणका क्रममा प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नबिनलगायत पार्टीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भाजपाले जनाएको छ।
2026-05-31 17:58:11

What are you doing?

0.098521947860718


News
News

Latest News and Headlines
काठमाडौं : भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल सोम...
News