読み込み中

Slzii.com 検索

検索 (ニュース)

महाकालीमा डुबेर एक जनाको मृत्यु

महाकालीमा डुबेर एक जनाको मृत्यु
hindi top crime

महेन्द्रनगर। कञ्चनपुरको दोधारा-चादँनीमा महाकाली नदीमा डुबेर आज एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दोधारा-चादँनीका प्रहरी निरीक्षक कृष्ण सोनीका अनुसार महाकाली नदीमा माछा पार्ने क्रममा दोधारा चादँनी नगरपालिका १० का ६३ वर्षीय टोपबहादुर थापामगरको मृत्यु भएको हो। “घटनास्थल पुगेर थप जानकारी लिएका छौँ,” उनले भने, “सबै प्रक्रियापछि शव आफन्तको जिम्मा लगाइनेछ।”
2026-05-30 16:15:16

何してるの?

0.11741018295288


ニュース
ニュース

最新のニュースとヘッドライン
महेन्द्रनगर। कञ्चनपुरको दोधारा-चादँनीमा महाकाली नदीमा डुबेर आज एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दोधारा-चादँनीका प्रहरी निरीक्षक...
ニュース