पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि पोखरा–दुबई उडानको सम्भाव्यता अध्ययन भईरहेको छ। फ्लाई दुबईले पोखरा–दुबई उडानका लागि चाँसो देखाएको हो। त्यसका लागि फ्लाई दुबईको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको अवलोकन पनि गरिसकेको छ।... 2026-05-26 10:13:30