काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाभित्र सात कम्पनीको लकइन अवधि सकिने भएको छ । दुई महिनामा लकइन अवधि सकिने कम्पनीमा मोदी इनर्जी, सिटि होटल, नेपाल रिपब्लिक मिडिया, थ्रिस्टार हाइड्रोपावर, अपर स्यागे हाइड्रोपावर, रावा इनजीए डेभलपमेन्ट र घोराही सिमेन्ट रहेका छन् । यी कम्पनीको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको लकइन अवधि दुई [...]
2026-05-10 06:31:35