로드 중

Slzii.com 찾다

찾다 (소식)

रसुवामा करिब ३६ लाखको भेपसहित कन्टेनर चालक पक्राउ

nepali top crime

काठमाडौं : रसुवाको सदरमुकाम धुन्चेमा करिब ३६ लाखको भेपसहित कन्टेनर चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा आमाछोदिङमो गाउँपालिका-५ का ३४ वर्षीय रविन्द्र श्रेष्ठ रहेका छन्। टिमुरेबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८०२७ नम्बरको कन्टेनरको क्याबिनमा ४३६ थान भेप फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। उक्त भेपको मूल्य ३५ लाख ९० हजार रहेको प्रहरीले जनाएको छ। धुन्चेस्थित अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको प्रहरीको नियमित चेकिङ गर्ने क्रममा भेपसहित चालकलाई नियन्त्रणमा लिएको थियो।
2026-05-03 20:32:03

뭐하세요?

0.087372064590454


소식
소식

최신 뉴스 및 헤드라인
काठमाडौं : रसुवाको सदरमुकाम धुन्चेमा करिब ३६ लाखको भेपसहित कन्टेनर चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा आमाछोदिङमो गाउँपालिका-५ का ३४ वर्षी...
소식